क्यालिफोर्निया राज्यका बेकहमलाई आइतबार राति अमेरिकन आइडलको विजेता घोषणा गरिएको हो।
चेस विजेता बन्दा उपविजेता विलि स्पेन्स बनेका छन्।
यसपटक पनि नेपालका अर्थर गन अमेरिकन आइडलमा प्रतिस्पर्धीको रुपमा पुगेका थिए।
तर यसपटक उनी टप ७ बाटै बाहिरिएका थिए। १८ औं संस्करणमा अर्थर गत उपविजेता बनेका थिए।
— American Idol (@AmericanIdol) May 24, 2021That moment when you win #AmericanIdol 🥳@ChayceBeckham #TheNextIdol pic.twitter.com/H1uPX3kmkC

प्रतिक्रिया