कला


आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार ५:४०, काठमाडौँ

गायक राजेश पायल राईले जेनजी प्रतिनिधिसँग आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन आग्रह गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन भनेका हुन्।

फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad