भारतको राजधानी दिल्लीको वायु प्रदूषणका कारण विषाक्त बनेको छ।
समाचार एजेन्सी एएनआईले केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डलाई उद्धृत गर्दै दिल्लीको वायुको गुणस्तर आज ‘गम्भीर’ श्रेणीमा रहेको जनाएको छ।
यसैबीच वायु प्रदूषण नियन्त्रणका लागि धेरै ठाउँमा पानी छर्कने काम भइरहेको छ।
हेर्नुहोस् भिडिओ–
— ANI_HindiNews (@AHindinews) November 4, 2023#WATCH दिल्ली: प्रदूषण को कम करने के लिए महादेव रोड पर एंटी-स्मॉग गन के माध्यम से पानी का छिड़काव किया जा रहा है। pic.twitter.com/aIShbhIvDJ
मिन्टो रोड क्षेत्रमा वायु प्रदूषण रोक्न यसरी पानी छर्किइएको थियो।
हेर्नुहोस् भिडिओ–
#WATCH राजधानी दिल्ली में प्रदूषण कम करने के लिए पानी का छिड़काव किया जा रहा है।
— ANI_HindiNews (@AHindinews) November 4, 2023
वीडियो मिंटो रोड इलाके की है। pic.twitter.com/kLmKqThJbt
51
Shares
प्रतिक्रिया