ग्लोबल


सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जना पक्राउ

सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जना पक्राउ

नेपालखबर
माघ २०, २०८० शनिबार २१:५६, काठमाडौँ

सिंगापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७  जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ– ती संदिग्ध व्यक्तिहरू लगानी, ई–वाणिज्य, ऋण, इन्टरनेट प्रेम र सरकारी अधिकारीको नक्कल लगायत विभिन्न जालसाज गरी १ हजारभन्दा भन्दा बढी घोटाला मामिलामा संलग्न रहेका थिए।

संदिग्धहरू ठगी, सम्पत्ति शुद्धीकरण वा इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्ने अनुसन्धानमा थिए।

ती घटनाहरूमा पीडितहरूले १ करोड सिंगापुर डलर (७.४५ मिलियन अमेरिकी डलर)गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धालले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad