ग्लोबल


इजरायलको आक्रमणपछि इरानी टीभी स्टेसनका तीन तस्बिर

इजरायलको आक्रमणपछि इरानी टीभी स्टेसनका तीन तस्बिर

नेपालखबर
असार ५, २०८२ बिहिबार २०:१९, काठमाडौँ

यही जुन १३ तारिखदेखि इजरायल र इरानबीच लडाइँ जारी छ। 

यस क्रममा उनीहरूले एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन्। 

यसै क्रममा जुन १७ मा इराजयलले इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङको टीभी च्यानलको भवनमा आक्रमण गरेको थियो। 

हमलापछि टीभी च्यानलको प्रत्यक्ष प्रसारण केही समयका लागि अवरुद्ध भएको थियो। तर अहिले टीभी पुन: सञ्चालन भइसकेको बताइएको छ। 

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा कम्तीमा एक कर्मचारी मारिए। 

यसैबीच त्यस दिन इरानी टीभी स्टेसनमा इजरायलले गरेको हवाई हमलापछि भवनमा भएका क्षतिका केही तस्बिर सार्वजनिक भएका छन्। 

हेर्नुहोस्:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad