इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि गाजामा हर्षोल्लास छाएको छ।
अमेरिकाको प्रस्तावमा भएको सहमति इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन पनि गरिसकेको छ।
अब गाजामा चाँडै शान्ति स्थापना हुने आशा जागेको छ।
यसैबीच गाजाका बासिन्दा यतिबेला उत्सव मनाइरहेका छन्।
सम्झौताअन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदी आदानप्रदान पनि हुनेछ।
गाजामा हर्षोल्लासका केही तस्बिर:





510
Shares

प्रतिक्रिया