ad ad

कर्णाली


कर्णाली प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

नेपालखबर
असोज १, २०७९ शनिबार १३:५५, सुर्खेत

कर्णाली प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ। गएराती १२ बजेदेखि लागुहुने गरि अधिवेशन अन्त्य भएको हो।

कर्णाली प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र अनुसार अधिवेशन अन्त्य गरिएको प्रदेश सभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (५) बमोजिम अधिवेशन अन्त्य गरिएको जानकारी सचिवालयले सूचना मार्फत दिएको हो। 

नेपालको संविधान २०७२ को धारा १८३ उपधारा (२) बमोजिम सभा अधिवेशनको अन्त्य प्रदेश प्रमुखले गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .