राजनीति


कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपालखबर
असोज २७, २०७९ बिहिबार १२:२०, काठमाडौँ

नेपाली कांग्रेसले शुक्रबारको लागि कार्य सम्पादन समितिको बैठक बोलाएको छ।

बिहीबार एक विज्ञप्ति जारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि उक्त बैठक बोलाए जानकारी दिएका छन्। 

बीपी स्मृति भवन ललितपुरमा बस्ने उक्त बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .