राजनीति


यी हुन् सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (पूरा सूचीसहित)

यी हुन् सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (पूरा सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १४:३०, काठमाडौँ

सत्तारूढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको तय गरिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

आगामी निर्वाचनका लागि सत्ता गठबन्धन दल र तालमेलबाट तय भएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको विवरण सार्वजनिक गरिएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .