विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले अनुसन्धान प्रक्रियामा सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त बैठकले यस प्रकरणमा आवश्यक छानबिन गर्नका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।
गृहमन्त्रीलाई राजीनामा गराएर त्यसको जिम्मा प्रधानमन्त्रीले सदनमा आएर जनाउनुपर्ने पनि विपक्षीको अर्को निष्कर्ष छ।
675
Shares

प्रतिक्रिया