राजनीति


पेरिसडाँडामा बसेको पहिलो नेकपा सचिवालय बैठकका १२ दृश्य

पेरिसडाँडामा बसेको पहिलो नेकपा सचिवालय बैठकका १२ दृश्य

नेपालखबर
असोज ४, २०७७ आइतबार १०:२२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको छ।

बैठकमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सबै नौ सदस्य सहभागी थिए। बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको बताइएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा नीतिगत छलफल मात्रै सुरु भएको र व्यक्तिका विषयमा कुनै छलफल नभएको बैठकपछि पत्रकारलाई जनाकारी दिए।

उनका अनुसार मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने बारे र चौथो विविध गरी बैठकले चार एजेन्डा तय गरे पनि आज भने मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा मात्रै छलफल गरेको हो।

सचिवालय बैठक भोलि १ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।ncp-perisdada1_1.jpg

ncp-perisdada2.jpg

ncp-perisdada3.jpg

ncp-perisdada-meet.jpg

ncp-perisdada4.jpg

ncp-perisdada5.jpg

ncp-perisdada7.jpg

ncp-perisdada8.jpg

ncp-perisdada9.jpg

ncp-perisdada10.jpg

ncp-perisdada-narayankaji2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad