केपी ओली नेतृत्वको नेकपाले बिहीबार प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसबाट मार्चपास गरेको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहडतालबीच ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा निकालिएको मार्चपास पुतलीसडकतर्फ अघि बढेको हो।
भोली शुक्रबार काठमाडौं शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको ओली पक्षले आज प्रचण्ड–नेपाल पक्षको आमहडतालबीच नै सो मार्चपास गरेको हो।





प्रतिक्रिया