शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना साथमा ७ मन्त्रालय राखेका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचीअनुसार तत्काललाई प्रधानमन्त्री ओली एक्लैको जिम्मामा तत्काललाई प्रधानमन्त्री ओली एक्लैको जिम्मामा १. उद्योग वाणिज्य तथा आपूर्ति, २. कृषि तथा पशुपन्छी विकास, ३. गृह, ४. रक्षा, ५. वन तथा वातारण, ६. संघीय मामिला तथा सामान्य र ७. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेका हुन्।
हेर्नुहोस्, पुनगर्ठित मन्त्रिपरिषदको सूची :
प्रतिक्रिया