राजनीति


जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही जिततर्फ

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही जिततर्फ

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:४०, सुर्खेत

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता कायमै राखेका छन्।

हालसम्म १० हजार मतगणना हुँदा राप्रपाका शाहीले ५ हजार ५६९ प्राप्त गरेका छन्। अग्रता फराकिलो बनाउँदै उनले आफ्नो जित सुनिश्चित गर्ने दिशामा अघि बढेका छन्।

यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्।

यहाँएमालेका रतननाथ योगी १ हजार २९६, नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काँफ्ले २२२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .