कर्णाली प्रदेशको चुनावी सभापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौँ फर्किएका छन् भने उनी पत्नी सविना काफ्लेले झापामा घरदैलो सुरु गरेकी छन्।
शुक्रबार बिहानैदेखि काफ्लेले झापा-५ घरदैलो थालेको बालेनको सचिवालयले जनाएको छ। उनी मतदातासँग भेटघाट र कुराकानी गरिरहेकी छन्।
रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा आयोजना गरेको थियो। त्यही चुनावी सभामा घोषणापत्र सार्वजनिक गरेको थियो। सुर्खेतको सभापछि बालेन भने काठमाडौँ फर्किएका छन्।
501
Shares

प्रतिक्रिया