राजनीति


कपिलवस्तु-२ बाट रास्वपाका विक्रम थापा विजयी

कपिलवस्तु-२ बाट रास्वपाका विक्रम थापा विजयी

नेपालखबर
फागुन २४, २०८२ आइतबार ०:०, बुटवल

प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तु-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार, थापा थापा ६ हजार १०८ मतान्तरले विजयी भएका हुन्। उनले २७ हजार ६३५ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपाका बृजेशकुमार गुप्तले २० हजार ४८२, नेकपा (एमाले)का दृगनारायण पाण्डेयले ७ हजार ३५७ र राप्रपाका विष्णुप्रसाद भण्डारील्े १ हजार १८१ मत प्राप्त गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad