भूकम्पमा घरहरु भत्कदा ६ जनाको मृत्यु भएको छ भने ३ सय २० जना घाइते भएको सीएनएनले जनाएको छ।अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्रका अनुसार भूकम्प २० किलोमिटरको गहिराइमा गएको छ। हाल त्यहाँ उद्धारकार्य जारी छ। प्रकाशित: मंसिर १०, २०७६ मंगलबार ०७:५९ | November 26, 2019 3 Shares
प्रतिक्रिया