ad ad

समाज


मुद्दा सुनुवाइबारे अदालतमा नयाँ नियम, ‘फुलकोर्ट’ले गर्‍यो ५ निर्णय

मुद्दा सुनुवाइबारे अदालतमा नयाँ नियम, ‘फुलकोर्ट’ले गर्‍यो ५ निर्णय

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १८:३, काठमाडौँ

सर्वोच्च अदालतसहित सबै अदालतमा मुद्दा सुनुवाइमा नयाँ व्यवस्था गरिने भएको छ।

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले सर्वोच्च अदालत तथा मातहतका अदालतहरुको मुद्दा सुनुवाइका सम्बन्धमा नयाँ व्यवस्था गर्न लागेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। 

अदालतले नयाँ व्यवस्था गर्न लागिएको मंगलबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ। अबदेखि तत्कालिन पुनरावेदन अदालत तथा उच्च अदालतमा न्यायाधीशको हैसियतले कार्यरत हुँदा मुद्दाको रोहमा प्रत्यर्थीलाई झिकाउने आदेश गरेको वा अन्तरिम आदेश जारी गरेको भएपनि सर्वोच्च अदालतमा सो मुद्दाको सुनुवाई गर्ने फुलकोर्टले निर्णय गरेको छ। 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरुमा प्रत्यर्थी झिकाउने आदेश गर्दा स्पष्ट राय वा इन्साफमा फरक पर्नसक्ने प्रकृतिको तथ्यमा प्रवेश गरी आदेश गरिएको नभएमा सो आदेश गर्ने तथा अल्पकालिन अन्तरिम आदेश वा अन्तरिम आदेशमा स्पष्ट राय व्यक्त नगरी आदेश जारी गर्ने न्यायाधीशले समेत त्यस्ता मुद्दामा सुनुवाइ गर्न मिल्ने निर्णय भएको छ।

यस्ता छन् सर्वाेच्चका पाँच निर्णय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .