समाज


१४ जिल्लामा वर्षा भइरहेको छ, सतर्कता अपनाउनू: मौसम महाशाखा

१४ जिल्लामा वर्षा भइरहेको छ, सतर्कता अपनाउनू: मौसम महाशाखा

नेपालखबर
जेठ १, २०८२ बिहिबार २०:४१, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार राति) बैतडी,  दार्चुला, चितवन, पाल्पा, कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, धादिङ, मकवानपुर, रौतहट, सर्लाही, धनुषा आसपास पानी पर्ने बादल रहेको र  मेघगर्जन, चट्याङसहितको पानी परिरहेको छ।

महाशाखाले चेतावनी जारी गर्दै भनेको छ: उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले माथि उल्लिखित र आसपासका  जिल्लामा समेत आवश्यक सतर्कता अपनाउनुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad