समाज


अहिले ६ वटा प्रदेशमा परिरहेको छ पानी : मौसम महाशाखा

अहिले ६ वटा प्रदेशमा परिरहेको छ पानी : मौसम महाशाखा

नेपालखबर
साउन १४, २०८२ बुधबार २०:०, काठमाडौँ

अहिले (बुधबार राति ७:४८ बजेतिर) बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती प्रदेशअन्तर्गत यतिबेला काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। 

मौसम महाशाखाका अनुसार आज राति देशका पहाड क्षेत्रका थोरै स्थान र तराई भूभागका एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ।

आज राति (भनेको भोलि बिहान ६ बजेअघिसम्म) प्रदेशगत रूपमा यस्तो छ, वर्षाको सम्भावना:

-मौसम पूर्वानुमान महाशाखाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad