मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद्को यो नियमति बैठक भए पनि आजको बैठकमा जेनजी प्रदर्शनबारे छलफल हुनेछ। त्यस्तै गृहमन्त्री रमेश लेखकको राजीनामा बारे पनि छलफल हुनेछ। प्रकाशित: भदौ २३, २०८२ सोमबार १९:३९ 1.0k Shares
प्रतिक्रिया