काठमाडौँमा सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
174
Shares

प्रतिक्रिया