काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न आग्रह गरेको छ।
काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गर्दै महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको जनाएको छ।
अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने चेतावनीसमेत काठमाडौँ महानगरपालिकाले दिएको छ।
हेर्नुहोस् सूचना

147
Shares

प्रतिक्रिया