सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा उपलब्ध भएको छ।
गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको डाटा सेन्टरमा आगजनीबाट क्षति हुँदा ड्राइभिङ लाइसेन्स नागरिक एपबाट हटेको थियो।
मंगलबारदेखि पुनः ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको विभागले जानकारी दिएको थियो।
468
Shares

प्रतिक्रिया