प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका ८ झम्सिखेलमा एक व्यक्तिलाई सामुहिक रुपमा कुटपिट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा एक मानिसलाई चार जना व्यक्तिले हातपात, लछार पछार गरि हेलमेट समेतले प्रहार गरेको देखिन्छ।
उक्त घटनामा संलग्न ४ जनालाई तत्कालै नेपाल प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
204
Shares

प्रतिक्रिया