समाज


सडकमा खसेको ढुंगा हटाएपछि मुग्लिन–नारायणगढ सडकमा चल्न थाले गाडी

सडकमा खसेको ढुंगा हटाएपछि मुग्लिन–नारायणगढ सडकमा चल्न थाले गाडी

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार ८:७, काठमाडौँ

चितवनको इच्छा कामनास्थित तुइनखोला नजिकैको सडकमा गएराति खसेको ढुंगा हटाएपछि मुग्लिन–नारायणगढ सडकमा यातायात सुचारु भएको छ। 

मुग्लिन–नारायणगढ सडक अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ढुंगासहितको पहिरो शुक्रबार बिहादेखि यो सडक अवरुद्ध थियो।

डोजरको सहायतमा सडकको ढुंगा पन्छाएपछि केहीबेरअघिबाट सडकमा दुईतर्फी न नै गाडी चल्न थालेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad