काठमाडौँमा भूकम्प गएको छ। बुधबार साँझ ७:२४ बजे काठमाडौँको मातातीर्थ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको म्याग्निच्युड २.९ मापन गरिएको छ। प्रकाशित: बैशाख ३०, २०८३ बुधबार २०:९ 4.2k Shares
प्रतिक्रिया