प्रहरी प्रधान कार्यालयले १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी)को पदस्थापन गरेको छ।
चिकित्सा, नर्सिङ, सूचना प्रविधि (कम्प्युटर) तथा विधिविज्ञान समूहमा कार्यरत १६ जना प्राविधिक डीएसपीलाई गृह सचिवस्तरीय निर्णयअनुसार पदस्थापन गरिएको हो।
हेर्नुहोस् सूचना


प्रतिक्रिया