सिरहाका एसपीको सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएको छ।एसपी उमा चतुर्वेदीका सुरक्षा गार्डलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले नेपालखबरलाई जानकारी दिए। प्रकाशित: जेठ १४, २०७७ बुधबार ९:५७
प्रतिक्रिया