मास्क लगाउनु कोरोना संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भएको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताएका छन्।
फेसबुक लाइभमार्फत डा. पाण्डेले अरू कुरामा भन्दा सही तरिकाले मास्क लगाउने र दूरी कायम गर्ने कुरामा ध्यान दिए कोरोना संक्रमणलाई धेरै हदसम्म रोक्न सकिने सुझाव दिएका हुन्।
बाँकी कुरा तल फेसबुक लाइभमा सुन्नुहोला :

प्रतिक्रिया