समाज


चीनको सुनखानीमा विस्फोटन, २२ मजदुरहरु थुनिए

चीनको सुनखानीमा विस्फोटन, २२ मजदुरहरु थुनिए

नेपालखबर
पुस २८, २०७७ मंगलबार ६:२१,

उत्तरपूर्वी सानदोङ प्रान्तमा आइतबार विस्फोटन भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ।

आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विस्फोटन भएपछि हालसम्म पनि थुनिएका मजदुरसँग सम्पर्क हुन सकेको छैन।

विस्फोटनले संचार प्रणाली नै बिग्रिएको बताइएको छ। हाल मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad