समाज


कोरोना संक्रमितलाई रेम्डेसिभिर आवश्यक परे कहाँ सम्पर्क गर्ने? यी हुन् फोन नम्बर

कोरोना संक्रमितलाई रेम्डेसिभिर आवश्यक परे कहाँ सम्पर्क गर्ने? यी हुन् फोन नम्बर

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १:३१,

कोरोनाबाट संक्रमित बिरामीका लागि अहिलेसम्म प्रमाणित औषधि कुनै नभए पनि चिकित्सकले अवस्था र आवश्यकता हेरेर रेम्डेसिभिर प्रयोग गर्ने गरेका छन्।

यसैकारण सरकारले रेम्डेसिभिर औषधिको व्यवस्था मिलाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्टरले लेखिदिएको प्रेस्क्रिप्सन लिएर तोकिएका स्थानबाट निर्धारिति मूल्यमा रेम्डेसिभिर औषधि खरिद गर्न सकिन्छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार कुपण्डोलको यूनएनपार्कस्थित हेल्थकेयरका डा. अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ फोन नम्बरमा सम्पर्क गरी रेम्डेसिभिर खरिद गर्न सकिनेछ।

हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर ४ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको मन्त्रालयले जनाएको छ।

हेर्नुहोस्, सूचना :

remdesu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .