ad ad

समाज


आज राति यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज राति यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ ७, २०८१ सोमबार २०:२४, काठमाडौँ

 आज (सोमबार) राति पनि देशका सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ/हावाहुरीसहित वर्षा हुने प्रक्षेपण गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति दुइटा प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ। 

राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस क्रममा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .