सरकारले डोजर चलाएर घर भत्काएपछि सुकुम्वासीका सरसामान पनि नष्ट भएका छन्। घर भत्काउँदा ढुंगामाटोमा पुरिएका सरसामान बटुल्न थालेका छन्।
शनिबार काठमाडौँको शंखमूल क्षेत्रमा सुकुम्वासी सरसामान बटुलिरहेका थिए। कतिपय घरका इटा पनि सारिरहेका थिए। कतिपय भने ढुंगामाटो पन्छाउँदै पुरिएका सरसामान निकालिरहेका थिए।
सरकारले शुक्रबार शंखमूल क्षेत्रमा डोजर चलाएको थियो। अबेर साँझ सरसामान जोगाउन नपाएका सुकुम्वासी शनिबार बिहानैदेखि आ–आफ्नो घर क्षेत्रमा सामान बटुलिरहेका थिए।




















57
Shares

प्रतिक्रिया