खेल


प्रिमियर लिगः साउथाम्टनमाथि लिभरपुलको जित

प्रिमियर लिगः साउथाम्टनमाथि लिभरपुलको जित

नेपालखबर
जेठ ४ , काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले साउथाम्टनमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।

मंगलबारको खेलको १३ औं मिनेटमा नै साउथाम्टनका नाथान रेमण्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको २७ औं मिनेटमा टाकुमी मिनामिनो र ६७ औं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई जित दिलाए। 

यससँगै लिभरपुलले आफ्नो लिग उपाधि जित्ने सम्भावना कायम राखेको छ।

लिगको अन्तिम खेल बाँकी रहँदा लिभरपुल ८९ अंक हात पार्दै लिगको दोस्रो स्थानमा छ।

लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले ९० अंक हात पारेको छ।

अब आइतबार हुने उनीहरुको अन्तिम खेलले लिग विजेताको टुङ्गो लगाउनेछ। 

जेठ ४, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad