इंग्लिस क्लब टोटनह्याम हटस्परले मैत्रीपूर्ण खेलमा रेन्जर्समाथि २–१ गोलको जित हात पारेको छ। शनिबार भएको खेलमा टोटनह्यामलाई जित दिलाउने क्रममा ह्यारी केनले दुई गोल गरे। उनले खेलको ५० औं र ५६ औं मिनेटमा उनले दुई गोल गरेका हुन्। प्रकाशित: साउन ८, २०७९ आइतबार ०६:५८ | July 24, 2022 42 Shares
प्रतिक्रिया