इंग्लिस प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा लिभरपुल फुल्हामसँग २–२ गोल अन्तरको बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा फुल्हामका लागि एलेक्सान्डर मिट्रोभिकले दुवै गोल गरेका थिए। लिभरपुलका लागि भने डार्विन नुएज र मोहम्मद सलाहले १/१ गोल गरेका थिए। प्रकाशित: साउन २२, २०७९ आइतबार ०७:०५ | August 7, 2022 30 Shares
प्रतिक्रिया