खेल


महिला साफ : आज श्रीलंका र भुटान भिड्दै

महिला साफ : आज श्रीलंका र भुटान भिड्दै

दशरथ रंगशाला। तस्बिरः सरोज बैजु/नेपालखबर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ११:५१, काठमाडौँ

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज (शुक्रवार) एउटा मात्रै खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुन लागेको हो।

खेल साँझ ५ः३० बजे सुरु हुनेछ । समूह ’बी’ मा रहेको श्रीलंकाले समूह चरणमा आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद् शुरुवात गर्ने योजना बनाएको छ। भुटान भने दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जितको खोजिमा मैदान उत्रिनेछ ।

पहिलाे खेलमा भुटान घरेलु टिम नेपालसँग ४–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .