खेल


संकटबीच आशिफ शेखको अर्धशतक

संकटबीच आशिफ शेखको अर्धशतक

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १७:४९, काठमाडौँ

आइसीसी लिग २ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनीविरुद्ध आशिफ शेखले अर्धशतक पूरा गरेका छन्। 

पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले ३३.१ओभरमा अर्धशतक पूरा गरे। आशिफले ८ बलमा १ छक्का प्रहार गरे। 

अहिले नेपालले ३३.२ ओभरमा ७  विकेट गुमाएर १ सय ११ रन बनाएर खेलिरहेको छ। 

कुशल मल्ल २६ बलमा २ चौका हान्दै २३ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान ८ र ज्ञानेन्द्र मल्लले ६ रन थपे।

कप्तान रोहित पौडेल, आरिफ शेख १ रनमा आउट भए। ओपनर कुशल भुर्तेल डक आउट भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .