खेल


भारतविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट, ओपनर दीपक बोहोरा आउट

भारतविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट, ओपनर दीपक बोहोरा आउट

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:५२, काठमाडौँ

एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर दीपक बोहोरा आउट भएका छन्। 

पाँचौ ओभरको पहिलो बलमा दीपक १ रन बनाउँदा क्याच आउट भए। ११ बलमा १ रन बनाएका दीपक राज लिम्बानीको बलमा अभानिसको हातबाट क्याच आउट भए। 

अहिले क्रिजमा अर्जुन कुमाल ३ र उत्तम थापा मगर शुुन्य रनमा नटआउट छन्। 

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँचौं ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .