ad ad

खेल


हङकङविरुद्ध करणले लिए पहिलो विकेट

हङकङविरुद्ध करणले लिए पहिलो विकेट

करण केसी


नेपालखबर
बैशाख ३, २०८१ सोमबार १२:५८, काठमाडौँ

नेपालका करण केसीले हङकङविरुद्ध पहिलो विकेट लिएका छन्। 

एसीसी प्रिमियर कप अन्तर्गत हङकङविरुद्ध अलराउण्डर करण केसीले पहिले विकेट झारेका हुन्। 

करणले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै ओपनर मार्टिन कोट्जीलाई विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट गराए। उनी ८ रन बनाउँदा पेभेलिन फर्के। 

ओमानको अल अमरेट क्रिकेट मैदान ए मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको हङकङले तेस्रो आचेभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ। 

अर्का अ‍ोपनर अंशी रथ ४ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .