लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ३३ बलमा अर्धशतक पूरा गरेका छन्। उनले ५२ रन बनाएका हुन्। टस जितेर ब्याटिङ गरिरहेको लुम्बिनी अहिले ३ विकेट क्षतिमा ८६ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर २१, २०८१ शुक्रबार १३:५० 51 Shares
प्रतिक्रिया