जनकपुर बोल्ट्सका शुभ कंसाकार २६ रनमा रनआउट भएका छन्। २४ बल खेलेका उनले चार चौका प्रहार गरे। नवौँ ओभरमा जनकपुरले तेस्रो विकेट गुमाएको हो। जनकपुर ५९ रन बनाएर खेलिरहेको छ। प्रकाशित: पुस ३, २०८१ बुधबार १३:४६ 264 Shares
प्रतिक्रिया