सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनल पुग्ने पहिलो टोली बनेको छ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विनोद भण्डारीले अर्धशतकीय पारी खेलेपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलको बाटो तय गरेको हो।
बुधबारको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १९औँ ओभरको तेस्रो बलमा पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा उसले २ विकेट मात्रै गुमायो।
अब सुदूरपश्चिमले भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ।
तस्बिरमा सुदूरको इनिङ





















306
Shares

प्रतिक्रिया