सिदार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले पहिलो अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुर बोल्टसविरुद्ध उनले ३३ बलमा अर्धशतक बनाएका हुन्। उनले सात चौका र एक छक्का प्रहार गरे।
प्रतिक्रिया