काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा पहिलो विकेट गुमाएको छ।
कर्णालीले पाँचौँ ओभरको दोस्रो बलमा आकाश त्रिपाठीको विकेट लिएको हो।
नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याचआउट भएका त्रिपाठीले ११ बलमा ८ रन बनाए।
पाँचौँ ओभर चलिरहँदा १५० रनको लक्ष्य पछ्याएको काठमाडौं ४१ रनमा खेलिरहेको छ।
24
Shares

प्रतिक्रिया