सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्टसका ब्याटर अनिल साहले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार चितवन राइनोज विरद्ध अनिलले २८ बलमा अर्धशतक बनाएका हुन्। उनले दुई चौका र तीन छक्का प्रहार गरे।
जारी एनपीएलमा यो उनको पहिलो अर्धशतक हो।
प्रतिक्रिया