खेल


विराटनगरविरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्ने, दुवै टोलीले गरे खेलाडी परिवर्तन

विराटनगरविरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्ने, दुवै टोलीले गरे खेलाडी परिवर्तन

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १०:५९, काठमाडौँ

काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि  सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो। 

विराटनगरले आजको खेलमा अघिल्लो टोलीबाट चार खेलाडी परिवर्तन गरेको छ भने सुदूरपश्चिमले २ खेलाडी परिवर्तन गरेको छ।

सुदूरपश्चिम टोली 
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दीपक बोहोरा,  जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, ध्रुव परासर, पुनित मेहरा

विराटनगर टोली
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad