खेल


नेपालले दुवै ओपनर गुमायो, भुर्तेल २९ रनमा आउट

नेपालले दुवै ओपनर गुमायो, भुर्तेल २९ रनमा आउट

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २५, २०८२ आइतबार १७:३६, काठमाडौँ

नेपालले इंग्ल्यान्डविरुद्ध दुवै ओपनर गुमाएको छ। 

१८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले आसिफ शेखपछि कुशल भुर्तेललाई पनि गुमाएको हो। 

आसिफले ७ रन बनाए भने भुर्तेलले १७ बलमा २९ रन बनाए। छैठौँ ओभर खेलिरहेको नेपालले ४२ रन जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad