खेल


भुर्तेल–आसिफले तोडे खकुरेल–पुनको कीर्तिमान

भुर्तेल–आसिफले तोडे खकुरेल–पुनको कीर्तिमान

नेपालखबर
माघ २५, २०८२ आइतबार १७:४२, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पूर्वओपनरद्वय सुवास खकुरेल र सागर पुनको कीर्तिमान तोडेका छन्। 

उनीहरुले पहिलो विकेटका लागि टी२० विश्वकपमा बनाएको ३७ रन हालसम्मकै धेरै हो।

पुन र खकुरेलले ३६ रनको पहिलो विकेट साझेदारी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad